ad ad

राजनीति


देश रूपान्तरण गर्न माओवादीको रूपान्तरण अनिवार्य : प्रचण्ड

देश रूपान्तरण गर्न माओवादीको रूपान्तरण अनिवार्य : प्रचण्ड

नेपालखबर
भदौ १२, २०८० मंगलबार ११:१३, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश रूपान्तरणका लागि माओवादीको रूपान्तरण अनिवार्य भएको बताएका छन्। 

मंगलबार बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी पार्टी रूपान्तरण भए मात्रै देश रूपान्तरण गर्न सकिने बताएका हुन्। 

‘देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरुवात गरिएको छ। यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ। जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरुवात गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .