चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
झासहित श्रीकृष्ण गिरी र प्रवीण मिश्रको नाम सिफारिसमा परेको थियो।
उनीहरूमध्येबाट झालाई सरकारले नियुक्त गरेको हो।
21
Shares
प्रतिक्रिया