ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड आइपुगे चीन, हाङ्जाओ विमानस्थलमा भव्य स्वागत (तस्बिर/भिडिओ)

प्रधानमन्त्री प्रचण्ड आइपुगे चीन, हाङ्जाओ विमानस्थलमा भव्य स्वागत (तस्बिर/भिडिओ)

नेपालखबर
असोज ६, २०८० शनिबार ९:३३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको भ्रमण सकेर चीन भ्रमणका लागि शनिबार बिहान हाङ्जाओ आइपुगेका छन्। 

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार हाङ्जाओ विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गरिएको छ। 

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .