प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. डेलाइली म्यूलेबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
18
Shares
प्रतिक्रिया