प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पार्थिरानाले शिष्टाचार भेट गरेका छन्।
सो भेटमा उनीहरूबीच नेपाल र श्रीलंका सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
33
Shares
प्रतिक्रिया