ad ad

राजनीति


काठमाडौँ महानगरपालिकाको १५औँ अधिवेशन भृकुटीमण्डपमा (तस्बिरहरु)

काठमाडौँ महानगरपालिकाको १५औँ अधिवेशन भृकुटीमण्डपमा (तस्बिरहरु)

काठमाडौँ महानगरपालिकाको १५ औँ अधिवेशन। तस्बिर : सरोज बैजु


सरोज बैजु
असार १०, २०८१ सोमबार १३:३९, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको १५ औँ अधिवेशन भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भइरहेको छ।

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने मुख्य कार्यक्रम रहेको छ।

नगरसभामा उपप्रमुख सुनिता डंगोलले आ. व. २०८१/८२ को बजेट तथा कार्यक्रम र महानगरपालिकाको विनियोजन विधेयक २०८१ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, प्रमुख बालेन्द्र शाह (बालेन)ले आर्थिक विधेयक २०८१ प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .