ad ad

राजनीति


प्रधानमन्त्री ओलीलाई भारत र चीनका राजदूतले भेटेर दिए बधाई

प्रधानमन्त्री ओलीलाई भारत र चीनका राजदूतले भेटेर दिए बधाई

नेपालखबर
असार ३१, २०८१ सोमबार १७:४, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत र चीनका राजदूतले बधाई दिएका छन्। 

राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण विशेष समारोहमा भेटेर उनीहरूले बधाई दिएका हुन्। 

भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चेन सोङले ओलीलाई भेटेर बधाई दिएका हुन्। ओलीले शपथ लिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए। 

ओलीले शपथलगत्तै लैनचौरस्थित सहीद स्मारक, पार्टी कार्यालय हुँदै सिंहदरबार पुगेर पदभार ग्रहण गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .