ad ad

राजनीति


प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १३:५९, काठमाडौँ

नेपालको दुई दिने भ्रमणमा आएका ओमानका विदेशमन्त्री सैय्यद बद्र अल–बुसैदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ओमानका विदेशमन्त्रीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन। 

ओमानी विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्ने कार्यतालिका रहेको छ।

त्यस्तै परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्वीपक्षीय बैठक गर्ने कार्यक्रम समेत रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .