ad ad

राजनीति


रास्वपा मकवानपुरका सभापति न्यौपानेलाई केन्द्रले गर्‍यो कारबाही

रास्वपा मकवानपुरका सभापति न्यौपानेलाई केन्द्रले गर्‍यो कारबाही

राजकुमार न्यौपाने


नेपालखबर
पुस १९, २०७९ मंगलबार ११:४७, हेटौँडा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई पार्टी केन्द्रले कारबाही गरेको छ।

रास्वपा केन्द्रीय समितिका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले आइतबार राजकुमार न्यौपानेलाई पत्र पठाउँदै पार्टीको जिल्ला सभापतिका रूपमा काम नगर्न निर्देशन दिएका हुन्।  

मंसिर ४ मा सम्पन्न निर्वाचनमा न्यौपानेका क्रियाकलाप र आचरणका विषयमा जिल्लास्थित पार्टीका विभिन्न तहका पदाधिकारीको गुनासो, उजुरी तथा कारबाही मागका आधारमा आवश्यक छानबिन, अनुसन्धान गरी अन्तिम निक्र्याेल नभएसम्म पदीय हैसियतले कुनै गतिविधि, कार्यमा संलग्न नहुन भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .