ad ad

राजनीति


ललितपुर २ मा सुरुवाती गणनामा एमाले र लौरोबीच टक्कर

ललितपुर २ मा सुरुवाती गणनामा एमाले र लौरोबीच टक्कर

नेपालखबर
मंसिर ५, २०७९ सोमबार ७:२१, काठमाडौँ

प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा मतगणनाको सुरुवाती चरणमा नेकपा एमाले र हाम्रो नेपाली पार्टी (लौरो) बीच  प्रतिस्पर्धा देखिएको छ। 

सोमबार बिहान साढे ६ बजेसम्मको गणनाअनुसार एमालेले १ हजार ३१७ मत पाउँदा लौरोले १ हजार ९७ मत ल्याएको हो। 

ललितपुर २ मा एमालेबाट प्रेम बहादुर महर्जन र लौरोबाट सुदिन शाक्य उम्मेदवार छन्। 

हेर्नुहोस् अहिलेसम्मकाे परिणाम :


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .