काठमाडौं क्षेत्र नं ६ मा मत गणना सुरु भएको छ। साेमबार बिहान १० बजेदेखि मतगणना भइरहेको हो।
निर्वाचन अधिकृत सम्झना खनालले नेपालखबरलाई जनाकारी गराएअनुसार अहिले दुई स्थानबाट मतगणना सुरु गरिएको छ।
बिहान ९ः३० बजे प्रक्रिया सुरु गरिएको हो र मतगणना नै भने १० बजेट थालिएको उनले जानाकारी दिइन्। उक्त क्षेत्रमा १ सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी ४०, एमाले २४, कांग्रेस १८, राप्रपाले १० मत ल्याएका छन्।
501
Shares
प्रतिक्रिया