झापा निर्वाचन क्षेत्र नम्बर ४ मा स्वतन्त्र पार्टीका शम्भू ढकाल ‘सुस्केरा’ले सुरुवाती अग्रता लिएका छन्।
घण्टी चिह्नबाट चुनाव लडेका ढकालले १४३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालप्रसाद साँवाले ८४ मत पाएका छन्।
यस्तै नेपाली कांग्रेसका देउकुमार थेवेले ४६ मत पाएको निर्वाचन कार्यालय झापाले जनाएको छ। यो परिणाम ३ सय मत गणना गर्दाको हो।
867
Shares
प्रतिक्रिया