ad ad

राजनीति


झापा ५ मा केपी ओली ४ हजार मतले अगाडि

झापा ५ मा केपी ओली ४ हजार मतले अगाडि

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १०:२१, काठमाडौँ

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अग्रता यथावत छ। 

पछिल्लो मतगणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अगाडि छन्। 

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मत ल्याएका छन्। 

यहाँ ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .