प्रतिनिधि सभा सदस्यतर्फ ओखलढुंगामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा सबैभन्दा अगाडि छन्।
प्राप्त ताजा परिणामअनुसार उनले ४ हजार ३ सय ९४ मत ल्याएका छन्।
उनलाई नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले ३ हजार ६ सय ७२ मतका साथ पछ्याइरहेका छन्।
ओखलढुंगा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो।
हेर्नुहोस् सूची
60
Shares
प्रतिक्रिया