ad ad

राजनीति


दाङ–३ अपडेट : कोमल वलीसँग मतान्तर बढाउँदै दीपक गिरी

दाङ–३ अपडेट : कोमल वलीसँग मतान्तर बढाउँदै दीपक गिरी

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ११:२७, काठमाडौँ

प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नम्बर ३ मा अग्रस्थानमा रहेका सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार दीपक गिरीले मतान्तर बढाउँदै लगेका छन्। 

निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार कोमल वलीभन्दा गिरी ६ सय १० मतले अगाडि भएका हुन्। 

प्राप्त ताजा परिणामअनुसार गिरीले ३ हजार २ सय ६५ मत प्राप्त गर्दा वलीले २ हजार ६ सय ५५ मत ल्याएकी छन्। 

जिल्लाका बाँकी दुई निर्वाचन क्षेत्र १ र २ मा पनि सत्ता गठबन्धनका उम्मेदवार अग्रस्थानमा छन्।  

एमाले महासचिव शंकर पोखरेल दाङ–२ मा प्रतिस्पर्धा गरिरहेका छन्। उनी पनि निरन्तर पछाडि छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .