कैलाली क्षेत्र नं. १ को प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले अग्रता कायमै राखेकी छन्।
उनी जारी मतगणनाका क्रममाअहिले ३ हजार ५३ मतले अगाडि छिन्।
१८ हजार ३६५ मत गणना हुँदा श्रेष्ठले ८ हजार २३६ मत प्राप्त गरेकी छन्।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले ५ हजार १८३ मत हासिल गरेका छन्।
यस्तै, नेकपा एमालेका तपेन्द्रबहादुर रावलले १ हजार ८४८ मत प्राप्त गरेका छन्।
96
Shares
प्रतिक्रिया