नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा विनोद चौधरी निकटतम प्रतिस्पर्धीभन्दा १ हजार २ सय मतले अगाडि छन्।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठाकुरीले पच्छ्याइरहेका छन्।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म चौधरीले ११ हजार ६ सय ४० मत ल्याएका छन् भने ठाकुरीले १० हजार ४ सय ४० मत पाएका छन्।
एमालेसँगको तालमेलमा उम्मेदवार बनेका हृदयेश त्रिपाठीले ८ हजार ९५३ मत ल्याएका छन्।
579
Shares
प्रतिक्रिया