ad ad

राजनीति


उदयपुर २ (क) मा माओवादीका मगर एमालेका राईसँग ३५ मतान्तरले विजयी

उदयपुर २ (क) मा माओवादीका मगर एमालेका राईसँग ३५ मतान्तरले विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १२:२७, उदयपुर

उदयपुर क्षेत्र नम्बर २ को प्रदेशसभा तर्फको (क) मा माओवादी केन्द्रका नारायण  बहादुर मगर झिनो मतान्तले विजयी भएका छन्। 

एमाले उम्मेदवारलाई ३५ मतान्तरले पराजित गर्दै मगर प्रदेश १ को प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। 

सत्तारुढ गठबन्धनका उम्मेदवार मगरले ८ हजर १ सय ५ मत ल्याउँदा उनका निकटतम  प्रतिस्पर्धी एमालेका देबराज राईले ८ हजार ७० मत ल्याएका छ्न्।

मगर ०७४ सालम पनि सोहि क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .