प्रतिनिधिसभा सदस्यतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको डडेल्धुरामा अहिले प्रदेशसभा सदस्यको मत गणना भइरहेको छ।
प्रारम्भिक मत परिणामअनुसार प्रदेशसभा १ मा गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
अहिले माओवादी केन्द्रका खगराज भट्ट ५५१ मतसहित शीर्ष स्थानमा छन् भने नेकपा एमालेका पठानसिंह बोहराले ५१३ मतका साथ उनलाई उनलाई पछ्याइरहेका छन्।
51
Shares
प्रतिक्रिया