खोटाङबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका रामकुमार राई 'पासाङ' विजयी भएका छन्।
उनले नेकपा एमालेका उम्मेदवार विशाल भट्टराईलाई २ हजार ६६९ मतले पराजित गरे।
पासाङले ३१ हशजार ३५१ मत ल्याउन सक्दा भट्ट्रराई २८ हजार ६८२ मतमा समेटिए।
पासाङलाई नेपाली कांग्रेससहित सत्ता गठबन्धनको साथ थियो। उता भट्ट्रराई एक्लै चुनावी मैदानमा थिए।
1.1k
Shares
प्रतिक्रिया