सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन्।
उनी एक हजार १८२ मतान्तरले विजयी भएका हुन्।
श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरेका छन्। उनका मुख्य प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का विश्वनाथ साहले २६ हजार ८८२ मत प्राप्त गरेका छन्।
यस्तै, जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले ११ हजार १४६ मत प्राप्त गरेका छन्।
108
Shares
प्रतिक्रिया