नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मतदान गरेका छन्। दैलेखको भैरवी गाउँपालिका–५ वडा कार्यालय भवन, भोरेवाडाबाट उनले पहिलो मतदान गरेका हुन्। प्रकाशित: मंसिर ४, २०७९ आइतबार ७:५४ 60 Shares
प्रतिक्रिया