राजनीति


‘रेकर्ड ब्रेक’ जितपछि चितवनमा रविको धन्यवाद सभा (तस्बिरहरू)

‘रेकर्ड ब्रेक’ जितपछि चितवनमा रविको धन्यवाद सभा (तस्बिरहरू)

मतदातालाई धन्यवाद दिँदै रवि लामिछाने। तस्बिर : सुनिता विष्ट/चितवन


सुनिता विष्ट
बैशाख १२, २०८० मंगलबार १४:४४, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेका छन्।

चितवन क्षेत्र नम्बर २ मा कीर्तिमानी जितपछि उनलाई निर्वाचन कार्यालले प्रमाणपत्र दिएको हो।

अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत पाए। यससँगै उनले भरतपुरमा धन्यवाद सभा पनि गरेका छन्। 

उक्त धन्यवाद सभामा रविका हजारौँ समर्थक र कार्यकर्ता जम्मा भएका थिए। उनीहरुले रविलाई बधाई दिँदै आफ्ना अपेक्षा पनि सुनाए। 

धन्यवाद सभाका क्रममा रविले आगामी ५ वर्षमा केन्द्रमा बहुमतको सरकार बनाउने गरी अब संगठन विस्तारमा लाग्ने बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .