ad ad

समाज


शंखमूलको बर्गर हाउसलाई पार्किङ नमिच्न बालेन्द्रको निर्देशन (भिडिओ)

सटर बन्द गराएर फर्किए बालेन्द्र
शंखमूलको बर्गर हाउसलाई पार्किङ नमिच्न बालेन्द्रको निर्देशन (भिडिओ)

शंखमुलको बर्गर हाउसमा मेयर बालेन्द्र शाह। तस्बिर : विशाल कार्की/नेपालखबर


विशाल कार्की
भदौ ९, २०७९ बिहिबार ११:१२, काठमाडौँ

शंखमूलस्थित बर्गर हाउस अगाडिको बेसमेन्ट हटाउन काठमाडौं महानगरपालिकाले निर्देशन गरेको छ।

महानगरका प्रमुख बालेन्द्र शाह ट्राफिक प्रहरीसहित बर्गर हाउस पुगेर बेसमेन्ट खालि गराउनका निर्देशन दिएका हुन्। 

ट्राफिक प्रहरी प्रमुख मिरा चौधरी सहित बालेन्द्र शाह त्यहाँ पुगेका हुन्।

बर्गर हाउसका संचालकलाई भेटेर मेयर बालेन्द्र शाहले बेसमेन्ट अगाडि गरिएको पार्किङ हटाउन निर्देशन दिएका हुन्। 

बर्गर हाउसका संचालकले दुई दिनको समय मागेपछि उनले सटर बन्द गराएर फर्किएका छन्। पर्सिसम्ममा आफ्नो संरचना हटाउने व्यवसायीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .