ad ad

समाज


जावलाखेलमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

जावलाखेलमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

बस्ने ठाउँमुनि देखिएको रातो वस्तु कुकर। सुरुमा बम भएको आशंका गरिएको उक्त वस्तु बम डिस्पोजल टोलीले बम नभएको पुष्टि गरेको छ।


नेपालखबर
मंसिर २, २०७९ शुक्रबार ८:५८, काठमाडौँ

आज बिहान ललितपुरको जावलाखेलमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ। 

आज बिहान साढे ८ बजेतिर माओवादी–कांग्रेस चुनाव प्रचारको सम्पर्क कार्यालयअगाडि कुकर बमजस्तै वस्तु भेटिएको थियो। 

घटनास्थलमा तैनाथ सुरक्षाकर्मीले बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल झिकाएका थिए। केही बेरअघि त्यो वस्तु डिस्पोज गरिएको छ। तर त्यो बम नरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .