काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस देखिएको हो।
मौसमविद्का अनुसार यो वर्षअन्तर्गत उक्त तापक्रम अहिलेसम्मकै कम हो। यसअघि सबैभन्दा कम तापक्रम अस्ति बिहीबार ३ डिग्री सेल्सियस थियो। त्यसयता यस वर्षअन्तर्गत अहिलेसम्मकै कम न्यूनतम तापक्रम आज २.५ डिग्री सेल्सियस देखिएको हो।
महाशाखाका अनुसार देशभर दैनिक रूपमा क्रमशः चिसो बढ्ने र तापक्रम घट्ने क्रम जारी छ।
कहाँको तापक्रम कति? (नोट : अधिकतम तापक्रम भने शुक्रबारकै हो)
81
Shares
प्रतिक्रिया