ad ad

समाज


विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक विदा

विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक विदा

विमान दुर्घटनाको दृश्य


नेपालखबर
माघ १, २०७९ आइतबार १४:३३, काठमाडौँ

मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले आइतबार पोखरामा भएको विमान दुर्घटनामा ठूलो संख्यामा नेपालीसहित विदेशीको मृत्यु भएको कारण भोलि सार्वजनिक शोकविदा दिने निर्णय गरेको छ। 

एक मन्त्रीका अनुसार बैठकले विमानमा उडानअघिको जाँचपड्ताललाई चुस्त बनाउने निर्णय समेत गरेको छ। 

आइतबार पोखरामा यती एयरलाइन्सको ९एन–एएनसी एटीआर जहाज दुर्घटनामा परेको थियो। दुर्घटनामा २९ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरिसकेको छ। विमानमा ५३ नेपाली र १५ विदेशी यात्रामा सवार थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .