ad ad

समाज


विमान दुर्घटनाका शवहरू सोमबार मात्र परिवारलाई बुझाइने

विमान दुर्घटनाका शवहरू सोमबार मात्र परिवारलाई बुझाइने

नेपालखबर
माघ १, २०७९ आइतबार १७:१५, काठमाडौँ

आइतबार बिहान पोखरामा भएको यती एयरलाइनसको विमान दुर्घटनामा भेटिएका सबै शवहरु आज स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ। 

पहिचान भएका शवहरू भोलिमात्र परिवारलाई जिम्मा लगाउने जिल्ला प्रशासन कार्यालयले बताएको छ। ‘जतिपनि शवहरु छन सबै आज स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै राखिने छ,’ जिल्ला प्रशासन कार्यालय कास्कीले भनेको छ, ‘पहिचान भएका शव भोलिमात्रै परिवारलाई जिम्मा लगाइने छ।’

पहिचान नभएका शवहरुकालाई भोलि(सोमबार) मात्रै काठमाडौं पठाइने सिडिओ कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .