ad ad

समाज


रुपन्देहीमा माइक्रोबस र बोलेरो ठोक्किँदा १ जनाको मृत्यु

रुपन्देहीमा माइक्रोबस र बोलेरो ठोक्किँदा १ जनाको मृत्यु

नेपालखबर
माघ ४, २०७९ बुधबार १३:४६, रुपन्देही

रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन्। 

बुटवलतर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो बस र पश्चिमतर्फ जाँदै गरेको लु ३ च ४३८४ नम्बरको बोलेरो सैनामैना नगरपालिका ३ झारबैरामा दुर्घटना हुँदा दुर्घट्ना भएको हो। 

मृत्यु हुनेमा बलेरोमा सवार रुपन्देही शुद्धोधन गाउँपालिका १ बेलवा बस्ने ३५ वर्षीय गोरक लोनियाको उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी मोहन खाणले बताए। घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .