ad ad

समाज


अवैध लागूऔषधसहित बाँकेमा एकजना पक्राउ

अवैध लागूऔषधसहित बाँकेमा एकजना पक्राउ

फाइल तस्बिर।


नेपालखबर
माघ ६, २०७९ शुक्रबार १२:३, काठमाडौँ

बाँकेको नेपालगञ्ज उपमहानरगपालिका–१५ जमुनाहबाट अवैध लागू औषधसहित एकजना पक्राउ परेका छन्। 

दाङ घोराही उपमहानगरपालिका–१४ नयाँबजार बस्ने १९ वर्षीय महेन्द्र बुढा मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम सहित उनलाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो। 

भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .