कैलालीका दुई जना बालकालिकामा दादुरा पुष्टि भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का दुई जना बालबालिकामा दादुरा पुष्टि भएको हो।
दुई साताअघि नै लक्षण देखिए पनि बुधबार मात्र पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कुम्भराज जोशीले बताए।
शाखा प्रमुख जोशीका अनुसार दादुरा देखिएपछि ६ महिना देखि १५ वर्षसम्मका बाबालिकालाई दादुरा तथा रूवेला खोप लगाउन थालिएको छ।
30
Shares
प्रतिक्रिया