ad ad

समाज


निजामती सेवा दिवसका अवसरमा ४० कर्मचारीलाई दिइयो पुरस्कार (सूची)

निजामती सेवा दिवसका अवसरमा ४० कर्मचारीलाई दिइयो पुरस्कार (सूची)

२० औँ निजामति सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्दै प्रधानमन्त्री प्रचण्ड


नेपालखबर
भदौ २२, २०८० शुक्रबार ९:३३, काठमाडौँ

निजामती सेवा दिवसका अवसरमा आज ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरिएको छ। 

२०औं निजामती सेवा दिवसका अवसरमा आज काठमाडौं आयोजित समारोहका बीच १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको हो। 

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरूमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारका उपसचिव कवीन्द्र नेपाललगायत छन्।

हेर्नुहोस् पुरस्कार पाएका कर्मचारीको सूची-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .