ad ad

समाज


काठमाडौँस्थित बागमती नदी किनारमा युवक मृत भेटिए, घटनास्थल पुगेर अनुसन्धान गर्दै प्रहरी

काठमाडौँस्थित बागमती नदी किनारमा युवक मृत भेटिए, घटनास्थल पुगेर अनुसन्धान गर्दै प्रहरी

घटनास्थल


नेपालखबर
असोज २४, २०८० बुधबार ८:३९, काठमाडौँ

काठमाडौँको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा युवक मृत भेटिएका छन्।

प्रहरीका अनुसार बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन्।

प्रहरी वृत्त बानेश्वरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। 

विस्तृत विवरण आउन बाँकी छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .