नेपाली सेनाले डोल्पा जिल्लास्थित शे–फोक्सुण्डो ताल भ्रमणमा गएका ९ जना पदयात्रुहरू हिँड्न नसक्ने अवस्था भएपछि उद्दार गरेको छ।
सोमबार सनाले उनीहरुलाई उद्धार गरी उपचारका लागि सेनाको हेलिकोप्टर मार्फत सुर्खेत ल्याएको छ।
42
Shares
प्रतिक्रिया