आरोही निर्मल पुर्जाले सगरमाथा क्षेत्रमा स्काइ डाइभ गरेका छन्। हिमाल आरोहणमा विभिन्न रेकर्ड बनाएको पुर्जाले साहसिक स्काइ डाइभिङ गरेका हुन्।
उनले नेपालमा स्काई डाइभिङको सम्भावना छ भन्ने पुष्टि गर्न सगरमाथा क्षेत्रमा नै स्काइ डाइभिङ गरिएको बताएका छन्।
यस्ता क्रियाकपालहरु बढ्ने हो भने नेपालको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई बढावा दिने समेत बताएका छन्।
संसारको सबै आठ हजार मिटर भन्दा माथिको पर्वत ६ महिना र ६ दिनमा जितका साथै माउन्टेन २ को पहिलो शीतकालीन आरोहणको गरेपछि उनको महत्वाकांक्षा निरन्तर बढिरहेको छ।
उनले अहिले सगरमाथा क्षेत्रमा स्काइ डाइभिङ अनुभव समेत लिएका हुन्।
600
Shares
प्रतिक्रिया