झापाको गौरीगञ्जबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा पटक बरामद गरेको छ।
सशस्त्र सीमा सुरक्षा प्रहरी बलका गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका–४ स्थित हुक्कागाछीको एक घरबाट तीन लाख रुपैयाँ भन्दा बढी मूल्यको प्रतिबन्धित पटका बरामद गरेको हो।
सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा खटिएको टोलीले स्थानीय कारी अन्सारीको घरमा छापा मारेर तीन बोरा पटका र एक बोरा बिडी र चुरोट बरामद गरेको हो।
42
Shares
प्रतिक्रिया