बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दुरीको भीमफेदी–दक्षिणकाली सडक खण्ड आजदेखि बन्द भएको छ।
मर्मत सम्भारको लागि यो सडकमा आजदेखि सवारी आवागमन बन्द गरिएको हो।
प्रहरीले याे मार्ग हुँदै यात्रा गर्ने यात्रुलाइ वैकल्पिक मार्गको प्रयोग गर्न पनि आग्रह गरेको छ।
399
Shares
प्रतिक्रिया