दक्षिणकाजी बल्खु सडक अवरुद्ध बनेको छ। बिहीबार रातिदेखि परेको अविरल वर्षापछि खहरेमा आएको बाढीका कारण सडक अवरुद्ध बनेको हो।
उक्त सडक अवरुद्ध भएसँगै बल्खु आवतजावत गर्ने कीर्तिपुर र चोभारसम्मका सर्वसाधरण समस्यामा परेका छन्।
अहिले डोजरको सहायतामा बाटो खुलाउने प्रयास भइरहेको छ।
प्रतिक्रिया