ad ad

समाज


नख्खु खोलामा एक युवकको शव फेला

नख्खु खोलामा एक युवकको शव फेला

नख्खु खोला (फाइल तस्बिर)


नेपालखबर
असोज २०, २०८१ आइतबार १८:४८, काठमाडौँ

ललितपुरको नख्खु खोलामा एक युवकको शव फेला परेको छ। 

ललितपुर महानगरपालिका २५ हारमोनी कोलेनीस्थित नख्खु खोलामा रौतहटका ३० वर्षीय बिकाउ साह मृत फेला परेका हुन्। 

गौर नगरपालिका ६ घर भई ललितपुर महानगरपालिका १४ ताल्छीखेल बस्दै आएका थिए। 

आइतबार उनको शव खोलामा फेला परेको ललितपुर प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .