ad ad

समाज


चीनले भन्योः ब्राजिलबाट ल्याइएका ‘चिकेन विंग्स’ मा कोरोना देखियो

चीनले भन्योः ब्राजिलबाट ल्याइएका ‘चिकेन विंग्स’ मा कोरोना देखियो

नेपालखबर
साउन २९, २०७७ बिहिबार ९:१,

ब्राजिलबाट सेनजेनमा आयात गरिएका खाद्य पदार्थ ‘फ्रोजन चिकेन विंग्स’ मा कोरोना देखिएको सेनजेनका अधिकारीहरुले बताएका हुन्।

फ्रोजन चिकेन विंग्समा कोरोना देखिएसँगै सेनजेनमा फ्रोजन चिकेन विंग्स खरिद नगर्न निर्देशन दिइएको छ।

Coronavirus news, Frozen chicken, Brazil chicken coronavirus, Coronavirus frozen chicken, Indian Express

बुधबार मात्र इक्वेडरबाट ल्याइएको फ्रोजन स्रिम्प ‘झिंगेमाछा’ मा कोरोना देखिएको चीनको सरकारी टेलिभिजनले बताएको थियो।

ब्राजिल हाल कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको दोस्रो स्थानमा छ। त्यहाँ ३१ लाख ७० हजारमा कोरोना संक्रमण पुष्टि हुँदा १ लाखको ज्यान गएको छ। एनडीटीभी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .