ad ad

समाज


अलिबाबासहितका चिनियाँ कम्पनीमा प्रतिबन्ध लगाउने तयारी गर्दै ट्रम्प

अलिबाबासहितका चिनियाँ कम्पनीमा प्रतिबन्ध लगाउने तयारी गर्दै ट्रम्प

नेपालखबर
साउन ३२, २०७७ आइतबार ७:२३,

ट्रम्पले यसअघि हुवावे, टिकटकजस्ता चर्चित चिनियाँ प्रविधि कम्पनी अमेरिकामा प्रतिबन्ध लगाइसकेका छन्।

अमेरिका र चीनबीच विभिन्न विषयमा विवाद जारी रहँदा ट्रम्प चिनियाँ कम्पनीहरु प्रति आक्रामक बन्दै गएका हुन्।

अमेरिकाले चिनियाँ सामग्री विश्वका कुनै देशले प्रयोग गर्न नहुने धाराणा राख्दै आएको छ।

यसबीचमा शनिबार एक पत्रकार सम्मेलनमा ट्रम्पले अलिबाबासहितका केही चिनियाँ कम्पनीमा पनि प्रतिबन्ध लगाउनसक्ने बताएका हुन्।

टिकटक र हुवावे अमेरिकी सुरक्षाका लागि खतरा भएको अमेरिकी ठहर छ। यी कम्पनीमाथि चिनियाँ सरकारको जासुसीको माध्यमको रुपमा काम गरेको आरोप लाग्ने गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .