ad ad

समाज


कोरोना संक्रमित ट्रम्प समर्थक भेट्न यसरी अस्पताल बाहिर निस्किए (भिडियो)

कोरोना संक्रमित ट्रम्प समर्थक भेट्न यसरी अस्पताल बाहिर निस्किए (भिडियो)

नेपालखबर
असोज १९, २०७७ सोमबार ७:२२,

वाल्टर रिड नेसनल मिलिटेरी मेडिकल सेन्टर अस्पतालमा उपचाररत उनी आफ्ना समर्थकलाई आश्चर्यमा पार्न बाहिर निस्किएको बताइएको छ।

आइतबार उनले आश्चर्यजनक भ्रमण गर्ने भनेर ट्वीट गरेको केही क्षणमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै गरेको देखिएका थिए।

Surprise visit': Trump seen in motorcade outside hospital, waves at  supporters

डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार हुने क्रम जारी रहेको र सोमबार अस्पतालबाट फर्किन सक्ने जानकारी दिएका छन्।

हाल ट्रम्पले अस्पतालबाटै सरकारको काम गरिरहेका छन्।

डा. सीन कोन्लीका अनुसार ट्रम्प सङ्क्रमित भएपछि दुई पटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो। एजेन्सी

 (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .