ad ad

समाज


बिहारका मन्त्री कपिल देव कामतको कोरोनाका कारण मृत्यु

बिहारका मन्त्री कपिल देव कामतको कोरोनाका कारण मृत्यु

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ६:१९,

पञ्चायती राज विभागका मन्त्री रहेका कपिलको पटनास्थित अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्समा उपचारको क्रममा मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्।

गत अक्टोबर १ मा ७० वर्षका कामतलाई अस्पताल भर्ना गरिएको थियो। गतहप्ता मात्र उनलाई भेन्टिलेटरमा राखिएको थियो।

यसैहप्ता मात्र बिहारमा अर्कामन्त्री विनोद सिंहको ब्रेन हेमोरेजका कारण मृत्यु भएको थियो।

बिहारका मुख्यमन्त्री नितेश कुमारले एक हप्ताको अन्तरालमा आफ्नो क्याबिनेटका २ मन्त्री गुमाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .