कञ्चनपुरको बेलौरीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।
बेलौरी नगरपालिका–५ मैनाहमा से २ त २२५४ नम्बरको ट्याक्टर पल्टिँदा लालझाडी गाउँपालिका- ६ का ३५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पानी ढुवानी गर्दै आएको ट्याक्टर गएराति सडकमै पल्टिँदा धौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
6
Shares
प्रतिक्रिया