यूईएफए नेसन्स लिगअन्तर्गत मंगलबार भएको खेलमा स्पेनले पोर्चुगलमाथि १–० गोल अन्तरको जित हात पारेको छ।
मंगलबारको खेलमा स्पेनलाई जित दिलाउने क्रममा खेलको ८८ औं मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरेका थिए।
यससँगै लिगको समूह बीमा स्पेन शीर्षस्थानमा उक्लिएको छ।
स्पेनले ६ खेलबाट ११ अंक हात पारेको छ। पोर्चुगलले ६ खेलबाट १० अंक जोडेको छ।
117
Shares
प्रतिक्रिया