ad ad

खेल


आजदेखि टी२० क्रिकेट विश्वकप सुरु

आजदेखि टी२० क्रिकेट विश्वकप सुरु

नेपालखबर
असोज ३०, २०७९ आइतबार ७:५५, काठमाडौँ

आइतबारदेखि आईसीसी टी२० विश्वकप २०२२ सुरु हुँदै छ। आइतबारको उद्घाटन खेलमा नामिबिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।

यो खेल नेपाली समयअनुसार पौने १० बजे सुरु हुनेछ। त्यस्तै आज हुने अर्को खेलमा सोही समूहका अन्य दुई टोली नेदरल्याण्ड्स र यूएईबीच प्रतिस्पर्धा हुनेछ। 

त्यस्तै समूह बीमा आयरल्याण्ड, स्कटल्याण्ड, वेस्ट इन्डिज र जिम्बाबे छन्। प्रत्येक समूहबाट दुई टोली माथिल्लो चरणमा जानेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .