फिफा विश्वकप २०२२ अन्तर्गत समूह एको खेलम इक्वेडरविरुद्ध सेनेगलले पेनाल्टीमार्फत एक गोलको अग्रता लिएको छ।
खेलको ४४ औं मिनेटमा पेनाल्टीमार्फत सेनेगलका लागि इस्माइला सारले गोल गरे।
खलिफा इन्टरनेशनल मैदानमा जारी खेलमा जित हात पार्दै माथिल्लो चरणमा प्रवेश गर्ने दाउ सेनेगलको छ।
इक्वेडर भने सेनेगललाई कम्तीमा बराबरीमा रोक्दै माथिल्लो चरणमा पुग्न चाहन्छ।
195
Shares
प्रतिक्रिया