ad ad

खेल


जेठमा हुने एभीसी च्यालेन्ज कप महिला भलिबलका लागि प्रारम्भिक टोली घोषणा

जेठमा हुने एभीसी च्यालेन्ज कप महिला भलिबलका लागि प्रारम्भिक टोली घोषणा

नेपालखबर
फागुन ७, २०७९ आइतबार १८:११, काठमाडौँ

आगामी जेठमा हुने एभीसी च्यालेन्ज कप महिला भलिबल प्रतियोगिताका लागि २१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ। 

नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि यसअघिको प्रर्दशनलाई मध्यनजर गर्दै खेलाडी छनोट गरिएको संघले जनाएको छ। 

एभीसी च्यालेन्ज कप आगामी जेठ ६ गतेदेखि काठमाडौँमा हुनेछ। च्याम्पियनसिपका लागि बेल्जियमका प्रशिक्षक जान ब्रान्टले मार्च १ देखि टोलीलाई प्रशिक्षण दिनेछन्। 

प्रारम्भिक टोली 
प्रतिभा माली (न्यु डायमण्ड), सरस्वती चौधरी (एपीएफ), उषा भण्डारी (पुलिस), निरुता ठगुन्ना (एपीएफ),  सलिना बुढामगर (न्यु डायमण्ड), आरती सुबेधी (एपीएफ), संगम महतो (आर्मी), कविता भट्ट (एपीएफ), सफिया पुन (आर्मी), सुनिता खड्का (आर्मी), कामना विष्ट (पुलिस), पुनम चन्द (पुलिस), पूजा थारु (एपीएफ),रिमा कुँवर (न्यु डायमण्ड), अरुणा शाही (गण्डकी), प्रगति नाथ (न्यु डायमण्ड), कृपा अधिकारी (आर्मी), सलिना श्रेष्ठ (न्यु डायमण्ड), सरस्वती जैसी (आर्मी), शन्तिकाला तामाङ (आर्मी), सुमित्रा घिमिरे (न्यु डायमण्ड),

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .