ad ad

खेल


मछिन्द्रको पोल्टामा सातौँ राजर्षि जनक कपको उपाधि, जावलाखेल २- १ ले पराजित

मछिन्द्रको पोल्टामा सातौँ राजर्षि जनक कपको उपाधि, जावलाखेल २- १ ले पराजित

नेपालखबर
फागुन ७, २०७९ आइतबार १८:१५, काठमाडौँ

सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लब काठमाडौंले जितेको छ। 

जावलाखेल युथ क्लव, ललितपुरलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो। 

भर्खरै सर्लाहीको बागमती नगरपालिकाको कर्मैयास्थित सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सप्पन्न  खेलमा विजयी हुने मछिन्द्रले १० लाख रुपियाँ प्राप्त गरेको छ भने उपविजेता जावलाखेलले ५ लाख रुपैयाँमै चित्त बुझाएको छ।

जावलाखेलको जितमा कप्तान सुजल श्रेष्ठ र बिमल घर्ती मगरले १ १ गोल गरे भने जावलाखेलका बिनोद केसीले आफ्नो टिमको लागि सान्त्वना गोल  गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .