खेल


नेपालविरुद्ध यूएईका अरविन्दको पनि अर्धसतक

नेपालविरुद्ध यूएईका अरविन्दको पनि अर्धसतक

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २, २०७९ बिहिबार ११:५१, काठमाडौँ

आईसीसी लिग २ मा यूएईका अर्का ब्याटरले पनि अर्धसतक पूरा गरेका छन्। तेस्रो क्रममा आएका भ्रित्या अरविन्दले ३२ औं ओभरमा अर्धसतक पूरा गरेका हुन्। 

८८ बल खेलेका उनले ४ चौका र १ छक्काको मद्दतमा अर्धसतक पूरा गरे। यसअघि कप्तान मोहमद वासिमले अर्धसतक पूरा गरेका थिए। ४९ बलमा ६३ रन जोडेका वासिमलाई सन्दीप लामिछानेले आउट गरेका थिए। 

३३ औं ओभरको खेल सकिँदा युएईले ४ विकेटको क्षतिमा १४९ रन जोडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .